सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । जेठ १९ , मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ । १९ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।
