कांग्रेसले बोलायो विपक्षी दलको बैठक

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, संसद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ । बैठक  सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्ने भनिएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जनाएका छन् ।

आजै विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।

 

 

प्रकाशित : 9 June, 2026

प्रतिक्रिया दिनुहोस्