एलिना चौहानलाई सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा एक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असार १९, गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 3 July, 2025

प्रतिक्रिया दिनुहोस्