प्रधानन्यायाधीश पराजुलीविरुद्ध नाराबाजी गर्ने डा. केसी समर्थकहरु पक्राउ
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन ८, प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नाराबाजी गर्ने २० भन्दा बढि गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको अवहेलना मुद्दामा हाजिर हुन सर्वोच्च अदालत पुगेका डा केसीका समर्थकहरुले प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी नाराबाजी गरेका थिए । केसीले आफ्नो बयान कायम राख्दै न्यायाधीशको गलत निर्णयविरुद्ध अभिव्यक्ति दिँदा न्यायालयविरुद्ध अभिव्यक्ति नहुने तर्क प्रस्तुत गरेका छन् ।
डा केसीको निवेदनउपर भइरहेको प्रक्रियाबारे बुझ्न गएका उनका समर्थकहरुले प्रदर्शन गरेका हुन्।