प्रचण्डले माझी र मुसहर समुदायका दुई बालकलाई १२ सम्म निशुल्क पढाईदिने

सहयात्रा टिभी


काठमाण्डौ । बैशाख–५,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम चितवन मेघौलीमा बालबालीकाहरुलाई विद्यालय भर्ना गरेका छन ।

प्रचण्डले बिहान ११ बजे माझी र मुसहर समुदायका दुई बालकको चितवन मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा भर्ना गरि अभिभावकत्व गरेका हुन ।

उनले अरुण मुसहर र पत्रुस माझीलाई विद्यालयमा भर्ना गर्ने जानकारी दिएका छन । यि दुई बालकले १२ सम्म निशुल्क अध्ययन गर्न पाउने भएका छन ।

प्रकाशित : 18 April, 2018

प्रतिक्रिया दिनुहोस्