ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्ले

काठमाण्डौँ । बैशाख–१०, नेपाल विद्यार्थी संघले आज कांग्रेसको केन्द्रीय समिति चलिरहेकै बेला नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले कांग्रेसका सभापति शेरबहादुर देउवालाई १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

कांग्रेसको केन्द्रिय समितिको समितिमा चलिरहेको बेला देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।काफ्लेले ज्ञापनपत्र बुझाउँदै विधानबाहिर गएर पार्टी बाहिरकालाई नियुक्त गर्नुका साथै मन परि गरेको बताएका छन ।

नेविसंघका अध्यक्ष नैनसिंहले यस्तै अवास्था हो भने सम्पुर्ण नेविसंघबीच नै मनमुटाव हु चेतावानी दिए नियमावली नभएको कुरा गरेपछि गरेपछि यस्तो आवस्था हुने उनले बताए ।

आज सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा विवादित जिल्ला तथा विश्वविद्यालय समितिको अधिवेशन ३ महिनाभित्र गर्नुपर्नेमा २० महिना बित्दा पनि नभएको आरोप लगाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *