कार्य व्यवस्था परामर्श समितिको बैठक जारी
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौं। ज्येष्ठ ३, संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको छ ।
मंगलबार अपरान्ह ४ बजेबाट सुरु हुने संघीय संसदको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसिरहेको हो ।


