एसपीपी प्रकरणमा छानविन समिति बनाउन भीम रावलको माग

सहयात्रा टिभी

काठमाडौँ । असार ३, नेकपा एमालेका नेता भीम रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व रक्षामन्त्री समेत रहेका रावलले परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्