केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेद्धारा राष्ट्रियसभा बैठक अबरुद्ध

सहयात्रा टिभी

काठमाडौँ । असार ३, नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

 

राष्ट्रिय सभाको शुक्रबारको बैठक अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन् ।

दोस्रो बैठक सुरु भएसँगै अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिएलगत्तै सांसदहरु उठेर विरोध जनाएका हुन् ।

आजको बैठकमा अर्थमन्त्री शर्माले प्रतिनिधि सभाबाट विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने पूस्ताव पेश गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्