एमालेको घोषणापत्र: ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १५, नेकपा एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।

चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।

त्यस्तै आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने जनाएको छ भने न्यूनतम् ज्याला रु २५ हजार पुर्याउने जनाएको छ ।

 

प्रकाशित : 1 November, 2022

प्रतिक्रिया दिनुहोस्