आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरे

काठमाडौं । मंसिर ४, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको लोकन्थली स्थित युनिक नेपाल एकेडेमी बाट मतदान गरेका हुन् ।
आइतवार बिहान ७ बजे देखि देशभर एकसाथ मतदान शुरू भएको छ ।मतदान साँझ ५ बजेसम्म चल्ने कार्यक्रम रहेको छ ।