काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

सहयात्रा टिभी

काठमाडाै । मंसिर ५, काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको हो ।

यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्