केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेस विजयी

सहयात्रा टिभी

सिन्धुली । मङ्सिर १०, सिन्धुली १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी भएका छन्।


पहाडी १५ हजार ६२१ मत ल्याएर विजयी भएको हो। उनिका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन्। उक्त क्षेत्रमा राप्रपाका राजेश मगरले ४८० मत पाएका छन्।

प्रकाशित : 26 November, 2022

प्रतिक्रिया दिनुहोस्