स्याङ्जाधनराज गुरुङ पद्मा अर्यालभन्दा २३२४ मतले अगाडि

सहयात्रा टिभी

स्याङ्जा । मंसिर १६, स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । सत्ता गठबन्धनका उम्मेदवार गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर छ ।

 

प्रकाशित : 2 December, 2022

प्रतिक्रिया दिनुहोस्