कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । पुस ३, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न लागेको हो ।

यही आज पुस ३ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित : 18 December, 2022

प्रतिक्रिया दिनुहोस्