नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

सहयात्रा टिभी

काठमाडाै । पुस ११, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

आज बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

प्रकाशित : 26 December, 2022

प्रतिक्रिया दिनुहोस्