मोदीले पठाएको बधाई पत्र सगै प्रधानमन्त्री प्रचण्ड र श्रीवास्तवको भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । पुस १५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटमा नेपाल र भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

 

प्रकाशित : 30 December, 2022

प्रतिक्रिया दिनुहोस्