प्रधामन्त्री दाहालले २६ गते विश्वासको मत लिने

सहयात्रा टिभी

काठमाडौ । पुस १८, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।


प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ ।

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्