प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

सहयात्रा टिभी

काठमाडाै । पुस २६, प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।

प्रकाशित : 10 January, 2023

प्रतिक्रिया दिनुहोस्