लुम्बिनी प्रदेश प्रमुख शेरचन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

सहयात्रा टिभी

लुम्बिनी । माघ १०, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

मंगलबार बिहान बालुवाटारमा शेरचन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो। प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशित : 24 January, 2023

प्रतिक्रिया दिनुहोस्