पेरिसडाडाँमा बैठक सुरु राष्ट्रपति निर्वाचनबारे छलफल हुने

सहयात्रा टिभी

काठमाडौं । माघ १३, सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय, पेरिसडाडाँमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

 

बिहीबारको बैठकमा प्रधानमन्त्री समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए । पेरिसडाडाँमा बैठक सुरु राष्ट्रपति निर्वाचनबारे छलफल पार्टी कार्यालय, पेरिसडाडाँमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

 

प्रकाशित : 27 January, 2023

प्रतिक्रिया दिनुहोस्