एसईईको परीक्षा १७ चैतदेखि सुरु हुने
सहयात्रा टिभी
काठमाडौँ । माघ १४, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डको निर्णय अनुसार एसईई १७-२९ चैतसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।


