प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २९, संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो ।

प्रकाशित : 12 February, 2023

प्रतिक्रिया दिनुहोस्