कुलाेमा डुबेर एक जनाकाे मृत्यु

सहयात्रा टिभी

दाङ । फागुन १०, दाङमा सिँचाइ कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान देउखुरीको खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको मृत्यु भएको हो । डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ।

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्