प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौँ । फागुन २५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । उक्त रिटको इजलास चौथो क्रममा रहेको छ ।
k|d bfxfn
k|wfgdGqL k’iksdn bfxfn
k|r08Ú k|1f ejg sdnfbLdf hgo’4sf ;lxb tyf a]ktf o’4fsf of]ubfg / g]t[Tjsf] bfloTj ljifos cGt/lqmofdf cfOtaf/ dGtJo JoQm ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले १० वर्षे युद्धकालमा भएको ५ हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए। सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए।