केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेकी नेतृ अष्टलक्ष्मी शक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी

सहयात्रा टिभी

काठमाडौँ । फागुन २७, नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न वानेश्वर पुगेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी हुन् ।

 

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन् । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

 

प्रकाशित : 11 March, 2023

प्रतिक्रिया दिनुहोस्