प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

सहयात्रा टिभी

काठमाडौं । चैत ५, नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेतृत्वको सरकारमा सहभागी हुने र सरकारमा जाने निर्णय गरेको हो। प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका छन्।

प्रकाशित : 19 March, 2023

प्रतिक्रिया दिनुहोस्