माओवादी संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । चैत २८, नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ । सभामुख देवराज घिमिरेले संसद्को विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्