रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ९, एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाई रथमा राखिएको छ ।

ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।

प्रकाशित : 22 April, 2023

प्रतिक्रिया दिनुहोस्