केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बिचको खेल बराबरीमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको जनाएको छ ।

 

 

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ ।

मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

 

प्रकाशित : 25 May, 2023

प्रतिक्रिया दिनुहोस्