Category: भिडियो

  • बाथ रोगका बारेमा सम्पूर्ण जानकारीः डा. दिपा शाह (भिडियो)

    बाथ रोगका बारेमा सम्पूर्ण जानकारीः डा. दिपा शाह (भिडियो)

    काठमाडौं । भदौ २, डा. दिपा शाहः बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ।

    विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो ।

    गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ जसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।

    थप जानकारी तलको भिडियो हेर्नुहोलाः

  • करिश्मा मानन्धरले नाचीन् तीजको गीतमा (भिडियो)

    करिश्मा मानन्धरले नाचीन् तीजको गीतमा (भिडियो)

    काठमाडौं । भाद्र १, ‘आऊ न सङ्गी हो गाउँ न मिलेर छमछम नाचौँ न पीर भुलेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

    अभिनेत्री करिश्मा मानन्धरको गीतमा मेलिना राईको स्वर तथा साहाज सिंहको सङ्गीत रहेको छ ।

    करिश्मा मानन्धर, क्षितिजा शाक्य, सम्झना बुढाथोकी, तेन्जु योजनलगायतको अभिनय गरेका उक्त भिडियोको निर्देशन गोविन्द राईले गरेका हुन् ।

  • प्रताप दास अभिनित ‘बाफ’ गीत रिलिज

    प्रताप दास अभिनित ‘बाफ’ गीत रिलिज

    काठमाडौं । साउन ३१, तीनपाते, के माया लाग्छ र ? जस्ता चर्चित गीत र म्यूजकि भिडियोबाट दर्शक तथा स्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले “बाफ” बोलको म्युजिकल फिल्म रिलिज गरेको छ ।

    गीतले नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापनदेखि वयस्क हुँदासम्मका रसिक र मौलिक प्रेमकथालाई उजागर गरेको निर्देशक नविन चौहानले बताए ।

    ‘बाफ ‘ मा गायक प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रांत थापा, हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतको अभिनय छ।

    तीनपाते, साईली, दुबो फुल्यो जस्ता लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस गीतको संयोजन तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्।

    हेरौं गितको भिडियोः

  • युट्युबमै आयो चलचित्र ‘उल्झन’

    युट्युबमै आयो चलचित्र ‘उल्झन’

    काठमाडौं । साउन ३१, राजु अधिकारीले निर्देशनमा गरेका चलचित्र ‘उल्झन’ युटुबमा रिलिज गरिएको छ ।

    कोभिड महामारीका कारण हल बन्द हुँदा यो चलचित्रलाई सिधै युटुबमा रिलिज गरिएको हो ।

    यूरोपका विभिन्न स्थानमा छायांकन गरीएको उक्त चलचित्र विदेशमा नेपाली यूवाले पाउने पीडा र दुःखको कथा समेटिएको यो चलचित्रलाई आशुतोष फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।

    https://youtu.be/0PtQKOPkXes

  • म्युजिक भिडिओ ‘चञ्चल यो मन’ बजारमा सार्वजनिक

    म्युजिक भिडिओ ‘चञ्चल यो मन’ बजारमा सार्वजनिक

    काठमाडौं । साउन २९, मोहन राज अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडिओ ‘चञ्चल यो मन’ सार्वजनिक भएको छ ।

    गीतमा मनिषाकै स्वर रहेको छ भने मनको आनन्दले लेखेको गीतलाई काली प्रसाद बास्कोटाले सङ्गीत दिएका हुन् । भिडिओलाई धन योञ्जन तामाङले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् ।

    हेरौं गीतको भिडियोः

     

  • अभिनेत्री दीपाश्री र रजनीको तीज गीत ‘दिदी बहिनी’सार्वजनिक

    अभिनेत्री दीपाश्री र रजनीको तीज गीत ‘दिदी बहिनी’सार्वजनिक

    काठमाडौं । साउन २९, अभिनेत्री दीपाश्री निरौलाले तीज गीतमा नाचेकी छन् ।

    हालै सार्वजनिक गरिएको तीज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियोमा उनले छमछमी कम्मर मर्काएकी हुन् ।

    गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरको रहेको गीतमा गायक मल्लकै शब्द तथा संगीत रहेको छ ।

    भिडियोमा दीपाश्रीसँगै रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी भान्जा, कमला लामिछाने लगायतको अभिनय छ ।

    हेरौं गीतको भिडियोः