गल्तीले जेलबाट छुटेका श्रीमानलाई श्रीमतीले जेल फिर्ता पु¥याइन

एजेन्सी । असार–१४, अमेरिकाको कोलोराडोस्थित गल्तीपूर्वक जेलबाट छुटेका एक कैदीलाई उनैकी श्रीमतीले जेल फिर्ता पु¥याएकी

अन्धविश्वास हटाउन सांसद मसानघाटमै सुते

एजेन्सी । असार–१३, भारतको आन्द्रा प्रदेशका एक सांसद भुतप्रेत सम्बन्धि अन्धविश्वास हटाउन मसानघाटमै सुतेका छन्

विमान उडिरहँदा नै प्रमुख पाइलटलाई हृदयघात

एजेन्सी । असार–१३, इन्डिगो एयरलाइन्सको एक विमान उडिरहेको समयमा नै मुख्य पाइलटलाई हृदयघात भएको छ

८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

एजेन्सी । असार–१३, अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको

एउटै मण्डपमा एक बेहुलाका तीन बेहुली

एजेन्सी । असार–१२, भारतको राजस्थानमा एक युवाले एउटै मण्डपमा तीनवटि युवतिहरुसँग विवाह गरेका छन् ।

अज्ञात समुहको आक्रमणबाट कम्तिमा ८६ जनाको मृत्यु

एजेन्सी । असार–११, नाइजेरियाको मध्य प्रदेशको विभिन्न ठाउँमा भएको आक्रमणमा परि कम्तिमा ८६ जनाको मृत्यु