स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको पक्षमा मत माग्दै कांग्रेस समर्थक ।
Category: फिचर
राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)
-

नेपाली कांग्रेसको चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ।
नेपाली कांग्रेसको चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ।
-

हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ पुस्तक उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । मह जोडी मध्येकै अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शनिवार एक समारोहकाबीच ‘हरिबहादुर’ सार्वजनिक गर्नुभयो । हास्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक शैलीको चरित्र निर्वाह गरेका हरिबहादुर पात्रका बारेमा उपन्यास लेखिएको हो । पुस्तक सार्वजनिक गर्दै कलाकार श्रेष्ठले आचार्यको अघिल्लो आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ जस्तै ‘हरिबहादुर’ले पनि सफलता पाउने विश्वास व्यक्त गर्नूभयो । पुस्तक सार्वजनिकअघि हरिवंश दर्शकमाझ हरिबहादुरकै भेषभुषा र शैलीमा प्रस्तुत हुनु भएको थियो ।

